माओवादी महाधिवेशन : वैद्य, बाबुराम, बादल, विप्लव नहुँदा खल्लो

काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सुरु भएको छ । उदघाटनको अघिल्लो दिनसम्म माओवादीले प्रथम राष्ट्रिय सम्मेलन भन्दै आएको थियो । तर, पछि एकाएक उसले महाधिवेशनमा रूपान्तरण गर्ने निर्णय गरेको थियो । महाधिवेशनमा माओवादीको पहिचान बोकेका नेताहरू देखिएनन् । ०५२ सालमा माओवादी आन्दोलन सुरु हुँदा पुष्पकमल दाहाल प्रचण्डलाई मोहन वैद्य … Continue reading माओवादी महाधिवेशन : वैद्य, बाबुराम, बादल, विप्लव नहुँदा खल्लो